सेञ्चुरी बैंकलाई एक्वायर गर्न प्रभुलाई खुल्यो बाटो « Eglish Khabarhub

सेञ्चुरी बैंकलाई एक्वायर गर्न प्रभुलाई खुल्यो बाटो



काठमाडौं । सेञ्चुरी बैंकलाई एक्वायर गर्न प्रभु बैंकलाई बाटो खुलेको छ ।

नेपाल राष्ट्र बैंकले १९ गते सेञ्चुरीलाई एक्वायर गर्न प्रभु बैंकलाई अन्तिम स्वीकृति दिएको हो ।

दुवै बैंकले पुस १७ गते नेपाल राष्ट्र बैंकमा संयुक्त निवेदन पेश गरेका थिए । मंगलबार केन्द्रीय बैंकले एक्विजिशनका लागि अन्तिम स्वीकृति दिएको हो ।

Publish on: