मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनएमबि लघुवित्तले साढे १० प्रतिशत लाभांश दिने


काठमाडौं । एमएमबि लघुवित्त वित्तीय संस्थाले सेयरधनीका लागि लाभांश दिने घोषणा गरेको छ ।

बुधबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १०.५२ लाभांश दिने प्रस्ताव गरेको छ ।

जसमा बोनस १० र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति गरेर आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।