![](https://internal.appharu.com/wp-content/uploads/2023/01/ambani-2-768x431.jpg)
काठमाडौं । विश्वका धनीको सूचीमा रहेका भारतीय उद्योगी मुकेश अम्बानीका छोरा अनन्त अम्बानीले इन्गेजमेन्ट गरेका छन् ।
१९ जनवरीमा अनन्त अम्बानी र राधिका मर्चेंटको इन्गेटमेन्ट धुमधामसँग गरिएको भारतीय सञ्चारमाध्यले जनाएका छन् ।
कार्यक्रममा क्रिकेट सचिन तेन्दुलकर पत्नी अंजलीसँग पुगेका थिए । यसका साथै कयौं चर्चित अनुहार इन्गेजमेन्टमा पुगेका थिए।
यो भव्य कार्यक्रम अम्बानी परिवारको बंगला एन्टीलियामा आयोजना गरिएको थियो ।
अम्बानीसँग ८९ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/01/ambani3.png)
![](https://internal.appharu.com/wp-content/uploads/2023/01/ambani-5-768x768.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2023/01/ambani-7-768x768.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2023/01/ambani-2-1-768x768.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2023/01/ambani-son1-768x428.jpg)
![](https://internal.appharu.com/wp-content/uploads/2023/01/engagement-in-house-of-ambani-antilia-614x768.jpg)
SHARE YOUR THOUGHTS