![](https://internal.appharu.com/wp-content/uploads/2019/09/deviprakash.png)
काठमाडौं । डिस मिडिया प्रालि (डिसहोम)को अध्यक्षमा देवी प्रकाशभट्टचन चयन भएका छन् ।
प्रतिनिधिसभा सदस्यसमेत रहेका प्रभु ग्रुपका प्रमुख भट्टचनलाई डिसहोम सञ्चालक समितिले अध्यक्षमा चयन गरेको हो ।
यसअघि डिसहोमको अध्यक्ष हेमराज ढकाल थिए ।
0 minutes read

Publish on:
SHARE YOUR THOUGHTS