![](https://internal.appharu.com/wp-content/uploads/2023/03/Dishhome-768x378.jpg)
काठमाडौं । डिसहोममा १ वर्षको रिचार्ज गर्दा गोरखाको भीमसेन थापा गाउँपालिकाका रामजीप्रसाद अम्गाईं र धादिङको गंगाजमुना गाउँपालिकाका राजेन्द्र भण्डारीले जनही १ लाख रुपैयाँ जितेका छन् ।
‘एक वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न सक्नुहुन्छ’ योजनाअन्तर्गत रिचार्ज गरेका उनीहरुले सोन नगद पुरस्कार हात पारेका हुन् । यो अफरअन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद १ लाख जित्नेछन् ।
डिसहोमका सेल्स अफिसर मदन सापकोटा र एरिया सेल्स म्यानेजर उज्ज्वल न्यौपानेले पुरस्कार रकम हस्तान्तरण गरेका छन् ।
SHARE YOUR THOUGHTS