राष्ट्र बैंकको निर्देशनपछि नेसनल माइक्रोफाइनान्सको लाभांश आधाले घट्यो « Eglish Khabarhub

राष्ट्र बैंकको निर्देशनपछि नेसनल माइक्रोफाइनान्सको लाभांश आधाले घट्यो




काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनमा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश भएको छ ।

राष्ट्र बैंकको निर्देशनमा संस्थाले लाभांश घटेको हो । संस्थाका अनुसार यसअघि गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ३४.४५ प्रतिशत लाभांश घोषणा गरेको थियो ।

केन्द्रीय बैंकको निर्देशन पछि घटेर १५ प्रतिशत कायम भएको छ । उक्त लाभांश संस्थाको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

Publish on: