
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था र आदर्श लघुवित्त वित्तीय संस्था मर्जरमा जानका लागि सम्झौता भएको छ ।
दुवै संस्थाबीच मर्जरका लागि हस्ताक्षर भएको हो । डिप्रोक्स लघुवित्तले आदर्शलाई प्राप्ति गर्ने भएको हो । मर्जरपछि कम्पनीको स्वाप रेसियो १ः१ अनुपातमा रहेको छ ।

SHARE YOUR THOUGHTS