![](https://internal.appharu.com/wp-content/uploads/2022/07/NIC-ASIA-Laghubitta-Bittiya-Sanstha-Ltd.-768x342.jpg)
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको लाभांश लिन चैत मसान्तसम्म सेयरधनी बन्नु पर्ने भएको छ ।
वैशाख १० गते ५औं बार्षिक साधारणसभा गर्न लागेको कम्पनीले वैशाख १ देखि वैशाख १० गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट करसहित १४.७५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/03/NIC-ASIA-Laghubitta-Bittiya-Sanstha-Ltd.-558x768.jpg)
SHARE YOUR THOUGHTS