![](https://internal.appharu.com/wp-content/uploads/2021/07/Dividend-768x432.jpg)
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
आइतबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
जसमा बोनस ३.८० प्रतिशत र कर प्रयोजनका लागि ०.२० नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
SHARE YOUR THOUGHTS