
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बुधबार सम्मन्न निर्वाचनको मतगणना जारी रहेको छ । कमलादीस्थित प्रज्ञाभवनमा जारी मतगणनामा जिल्ला/नगरतर्फको मतगणना सकिएको छ ।
३२ जना उम्मेदवार रहेको जिल्ला नगरबाट १८ जना निर्वाचित हुने व्यवस्था छ ।
को को भए निर्वाचित, कति मत ?
अनिलकृष्ण श्रेष्ठ ६४
अब्दुल वाहिद मन्सुर ७०
अमरेश चन्द्र बैदार ८१
उज्ज्वल प्रसाद कसजु ७२
उमेश डालमिया ७२
कल्पना गैरे ७७
किशोर कुमार आचार्य ६९
केशब प्रसाद भण्डारी ६७
कृष्ण कुटवाल ६७
गोकुल श्रेष्ठ ६४
तारा बहादुर कार्की ८१
नविन रिजाल ७९
निरक के.सी. ६३
पुष्पराज कुंवर ६६
प्रयास कार्की ८८
बेदबहादुर श्रेष्ठ ७२
मन्जु कुमार श्रेष्ठ (कोज) ६९
मोहन प्रसाद श्रेष्ठ ९१