![](https://internal.appharu.com/wp-content/uploads/2023/04/fncci-final-768x403.jpg)
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्ष पदको ९ सय मत गणना भएको छ ।
हालसम्म मत गन्दा राम चन्द्र संघईले ३६२ मत, उमेशलाल श्रेष्ठले २३८ मत र अन्जन श्रेष्ठले २९१ मत प्राप्त गरेका छन् ।
हालसम्म २ मत बदर भएको छ ।
बुधबार भएको एफएमसीसीआईको चुनावमा वरिष्ठ उपाध्यक्ष पदका लागि कुल मत १६५९ खसेको थियो ।
SHARE YOUR THOUGHTS