मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ


काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पक्राउ परेका छन् ।

प्रहरी स्रोतकाअनुसार खाण बुधबार बिहान उनकै निवासबाट पक्राउ परेका हुन् । उनलाई भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएको हो ।