गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने « Eglish Khabarhub

गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने



काठमाडौं । सरकारले औषधीजन्य प्रयोजनको लागी गाँजा खेतिको सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै गाँजा खेतिको सम्भावनाका विषयमा अध्ययन गर्ने घोषणा गरेका हुन् ।

मन्त्री महतले गाँजा खेतिको विषयमा अध्ययन गरिने घोषणा गर्दा संघीय संसदका सबै सदस्यले बेन्च बजाँउदै स्वागत गरेका थिए।

Publish on: