
काठमाडौं । सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ ।
आव २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले जग्गाको कित्ताकाट फुकुवा गरिएको बताए ।
उनले भने, ‘केही समयदेखि रोक्का रहेको जग्गाको कित्ताकाट फुकुवा गरिनेछ । यसबाट घर जग्गा षेत्रको कारोबार विस्तार हुने विश्वास लिएको छु ।’
अहिले आव २०८०/०८१ को बजेट प्रस्तुत भइरहेको छ ।
SHARE YOUR THOUGHTS