बढ्यो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको बजेट « Eglish Khabarhub

बढ्यो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको बजेट



काठमाडौं । सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको बढाएको छ ।

आव २०८०/०८१ को बजेटमा सरकारलभूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि ७ अर्ब २४ करोड बजेट बिनियोजन गरेको हो ।

चालु आवको तुलनामा सरकारले आगामी आवका लागि २० करोड बढि बजेट बिनियोजन गरेको हो ।

चालु आवमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि ७ अर्ब ४ करोड बिनियोजन गरिएको थियो ।

Publish on: