२९ मंसिर २०८२, आइतबार

काठमाडौंमा चक्रपथ निर्माण गर्न २ अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन


काठमाडौं । सरकारले काठमाडौं चक्रपथ निर्माण गर्न २ अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८९/८१ को बजेृट प्रस्तुत गर्दै काठमाडौं चक्रपथको स्तरोन्नती गर्न २ अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए ।