अन्त: शुल्क हट्यो, मूल्य अभिवृद्धि कर लाग्ने सूची बढ्यो « Eglish Khabarhub

अन्त: शुल्क हट्यो, मूल्य अभिवृद्धि कर लाग्ने सूची बढ्यो



काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले १०० बस्तुमा लाग्दै आएको अन्तशुल्क नलाग्ने घोषणा गरेका छन् ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले अन्तशुल्क हटेका बस्तुहरुमा मुल्य अभिवृद्धी कर लगाउने मन्त्री महतले घोषणा गरेका छन् ।

Publish on: