काठमाडौं । गुडविल फाइनान्स कम्पनीले सेयरधनीको हात खाली बनाएको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयर धनीलाई लाभांश नदिने भएको छ ।
जेठ १६ गते बसेको सञ्चालन समिति बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको छ ।
प्रतिक्रिया