सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो « Eglish Khabarhub

सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ भएको थियो । बुधबार प्रतितोला ६ सय रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार तेजावी सुनको मूल्य १ लाख ९ हजा ५ सय रुपैयाँ कायम भएको छ ।

साथै, बुधबार चाँदीको मूल्य स्थिर रही प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएको छ ।

Publish on: