चिनियाँ धनाढ्य ज्याक मा काठमाडौंबाट लाहौर प्रस्थान « Eglish Khabarhub

चिनियाँ धनाढ्य ज्याक मा काठमाडौंबाट लाहौर प्रस्थान



काठमाडौं । चिनियाँ अर्बपति ज्याक मा पाकिस्तानको लाहौर प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनका अनुसार ज्याक मा को निजी बिमान सवा ११ मा काठमाडौंबाट उडेको हो ।

अलिबाबा समूहका संस्थापक एवं कार्यकारी अध्यक्ष ज्याक मा मंगलबार ढाकाबाट काठमाडौं आएका थिए । तीन दिन नेपालमा रहँदा उनले भक्तपुर दरबार क्षेत्र र बौद्ध क्षेत्रको भ्रमण गरे ।

ज्याक किन नेपाल आए भन्ने खुल्न सकेको छैन ।

Publish on: