मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेफ्टी ट्यांकी ढलमा मिसाउनेलाई महानगरले तिरायो ५० हजार जरिवाना


काठमाडौं । काठमाडौं महानगरपालिकाले सेफ्टी ट्यांकी ढलमा मिसाउने एक जनालाई जरिवाना तिराएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर ६ निवासी गोकुलबहादुर बुढाथोकीले सेफ्टी ट्याङ्की ढलमा मिसाएपछि महानगरले उनलाई ५० हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ ।

पछिल्लो समय नियमविपरितका काम गर्नेहरुलाई महानगरले जरिवाना तिराउँदै आएको छ ।