मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोस्टर टाँसेर फोहर गरेको भन्दै महानगरले तिरायो ५० हजार रुपैयाँ जरिवाना


काठमाडौं । काठमाडौं महागरपालिकाले फिल्मको पोस्टर टाँस्नेलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

महानगरले नेपाली वेबसाइट मिडिया हाउस प्रालिलाई ५० हजार जरिवाना तिराएको हो । महानगरकाअनुसार फिल्मको पोस्टर टाँसेर दृष्य प्रदुषण तथा फोहोरमैला गरेबापत यो जरिवाना तिराइएको हो ।

पछिल्लो समय महानगरले कानुन विपरित हुने क्रियाकलापमा जरिवाना गर्ने कामलाई तिव्रता दिएको छ ।