![](https://internal.appharu.com/wp-content/uploads/2023/05/prachanda2-768x403.png)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार भएको भेटमा संसदलाई प्रभावकारी बनाउने, संसदीय समितिका सभापतिको चयन लगायका विषयमा छलफल भएको जनाइएको छ ।
संसद गतिशील र प्रभावकारी बनाउन आवश्यक रहेको परियारले प्रधानमन्त्रीसँग बताएको जनाए ।
SHARE YOUR THOUGHTS