![](https://internal.appharu.com/wp-content/uploads/2020/09/currency-riyal-dollar_1599926549.jpg)
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय निर्धारण गरेको छ । भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ ८४ पैसा बिक्री दर १३३ रूपैयाँ ४४ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रूपैयाँ २६ पैसा र बिक्री दर १४२ रूपैयाँ ९१ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ६१ पैसा बिक्री दर १६६ रूपैयाँ ३६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४३ पैसा बिक्री दर ३६ रूपैयाँ ६० पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३९ पैसा बिक्री दर २८ रुपैयाँ ५२ पैसा रहेको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2023/09/Capture-768x464.jpg)
SHARE YOUR THOUGHTS