![](https://internal.appharu.com/wp-content/uploads/2023/10/buddha.jpg)
काठमाडौं । बुध्द एयरले यात्रुहरुका लागि विभिन्न योजना सार्वजनिक गरेको छ ।
२६ औं वार्षिकोत्सवको अवसरमा बुध्दले हरेक दिन आफ्ना दुई यात्रुलाई स्मार्टवाच दिने भएको हो ।
‘आईएमई पे’को संयोजनमा हरेक दिन दुई जना लक्की यात्रुहरुका लागि ‘अल्टिमा’को स्मार्टवाच ल्याएको कम्पनीले जनाएको छ। यो अफर ५ देखि ११ अक्टोबरसम्म रहेको छ ।
यस अफरमा बुध्द एयरको टिकट आईएमई पे मार्फत खरिद गरेको हुनुपर्ने छ ।
SHARE YOUR THOUGHTS