मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेयर बजार ६ प्रतिशतले बढ्यो, कारोबार बन्द


काठमाडौं । सेयर बजारमा एकाएक उछाल आएर ६ प्रतिशतले बढेपछि आइतबारका लागि कारोबार बन्द भएको छ ।

लगातार तीन पटक बजारमा सर्किट लाग्यो । बजार ६ प्रतिशतले बढेपछि कारोबार बन्द भएका हो ।