मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हाथवे इन्भेष्टमेन्टले लाभांश स्वीकृत गर्न बोलायो साधारण सभा


काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले पन्ध्रौ वार्षिक साधारण सभा बोलाएको छ ।

पुस २ गते बसेको सञ्चालक समितिको बैठकले पुन २६ गते बिहीबारका लागि साधारण सभा बोलाएको हो ।

सञ्चालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट चुक्ता पुँजीको १०.५२६ प्रतिशत लाभांश स्वीकृतिका लागि साधारण सभामा पेस गरिने कम्पनीले जनाएको छ ।

लाभांशमध्ये १० प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ०.५२६ नगद वितरण गर्ने प्रस्ताव पेस हुनेछ ।