![](https://internal.appharu.com/wp-content/uploads/2023/12/deuba-prachanda-oli-768x369.jpg)
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक बसेको छ ।
आइतबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसहित कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहभागी छन् ।
नेताहरुबीच पछिल्लो राजनीतिक घटनाक्रमसहित संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुंगोमा पुर्याउनेबारे छलफल भएको जनाइएको छ ।
SHARE YOUR THOUGHTS