![](https://internal.appharu.com/wp-content/uploads/2023/11/prachanda-1-768x403.png)
रामेछाप । प्रधानमन्त्री आउने भएपछि रामेछापको एक स्थानीय तहले सार्वजनिक बिदा दिएको छ ।
रामेछापको सुनापति गाउँपालिकाले प्रमुख प्रशासकीय भवनको उद्घाटनमा गर्ने अवसरमा सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिकाले सूचना जारी गर्दै बिहीवार गाउँपालिकाको उक्त भवन उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ आउने भएकाले सार्वजनिक बिदा दिइएको जनाएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/01/image-3-540x768.png)
SHARE YOUR THOUGHTS