काठमाडौं । सरकारले ग्रीन हाइड्रोजन नीति स्वीकृत गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नीति स्वीकृत गरेको हो । बुधबारको मन्त्रिपरिषद् बैठकले विभिन्न १६ वटा निर्णय गरेको छ ।