![](https://internal.appharu.com/wp-content/uploads/2019/06/job-vacancy.jpg)
काठमाडौं । बागमती प्रदेशले एकै वटक ११ सय बढी कर्मचारी माग गरेको छ ।
प्रदेशले सोमबार सूचना जारी गर्दै अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवा तर्फका पाँचौं तहका खुला तथा समावेशी तर्फको लागि ११ सय १३ जना कर्मचारी माग गरेको हो ।
उक्त पदहरुमा माघ २८ गतेभित्र दरखास्त बुझाइसक्नुपर्ने आयोगले जनाएको छ ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/01/loksewa-suchana-bagamati-pradesh-scaled.jpg)
SHARE YOUR THOUGHTS