
काठमाडौं । काठमाडौं महानगरपालिकाले कुहिने तथा नकुहिने फोहोरको वर्गीकरण घरमा नै गर्न अनुरोध गर्दै सोको प्रोत्साहन गर्न कम्पोस्ट बिन सहुलियत दरमा दिने भएको छ ।
महानगरले १५ सत रुपैयाँमा बिन दिने भएको हो ।
महानगरको टेकु स्थित बाताबरण बिभागबाट सहुलियत दरमा बिन उपलब्ध गराउने भएको हो । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सहुलियत दरमा बिन लिन सकिने महानगरले जनाएको छ ।
SHARE YOUR THOUGHTS