काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खरिद ऐन मिचेर व्यापक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगमा उजुरी परेको छ ।
सार्वजनिक खरिद ऐनको नियम २४ विपरीत नागरिक उड्डयन प्राधिकरण र विमानस्थल कार्यालयबाट विभिन्न समयमा भएको खरिद प्रक्रियामा अनियमितता भएको भन्दै ९ बुँदै उजुरी परेको हो ।
विमानस्थलको राडार प्रणाली जडान तथा ट्रली, चरा धपाउने डिभाइस, मेटल डिटेक्टरका उपकरण, विमानस्थलमा एम्बुलेन्स, पावर केवल, एजीएल सिस्टम तथा कार्ड मोडुल्लसहितका उपकरण, खरिदमा अनियमिता भएको पाइएको छ ।
अन्तर्राष्ट्रिय टर्मिनल विल्डिङमा स्कालेटर्स खरिदसहितमा अनियमिता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान दुरुपयोग आयोगमा उजुरी परेको क्लिकमान्डुलाई प्राप्त कागजातले पुष्टि गरेको छ ।
प्रतिक्रिया