![](https://internal.appharu.com/wp-content/uploads/2024/03/dhanabahadur-bhanubhakta-768x403.png)
काठमाडौं । सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादी सहभागी भएको छ । एकीकृत समाजवादीले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा दुई जना मन्त्री पठाएको छ ।
एकीकृत समाजवादीबाट भानुभक्त जोशी, संघीय मामिला तथा सामान्य प्रशासन तथा धनबहादुर बुढा, सहरी विकास मन्त्री नियुक्त भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
SHARE YOUR THOUGHTS