![](https://internal.appharu.com/wp-content/uploads/2024/03/grihamantralaya-bhid-768x403.png)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापित रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने भएका छन् ।
राति ८ बज्नै लाग्दा राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहरणका लागि उनीसहितका मन्त्रीहरु कुरिरहेका छन् ।
लामिछाने मन्त्रीको सपथका लागि कुरिरहँदा सिंहदरबारमा भने गृह मन्त्रालयका कर्मचारी र उनको पदभार ग्रहणको समाचार संकलनका लागि पुगेका पत्रकारहरुको बाक्लो उपस्थिति रहेको छ ।
SHARE YOUR THOUGHTS