
काठमाडौं । अर्थमन्त्री वर्षामान पुनले पदभार ग्रहण गरेका छन । पुनले मंगलबार साँझ अर्थ मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन ।
अर्थमन्त्री पुनले आजै सपथ ग्रहण गरेर सिंहदरवार आउने भएपनि कर्मचारी उनको स्वागतमा पर्खेर बसेका थिए ।पुनलाई कर्मचारीले साढे ३ घण्टा कुरेर स्वागत गरेका छन ।
SHARE YOUR THOUGHTS