प्रतिनिधि सभाबाट विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड #LIVE « Eglish Khabarhub

प्रतिनिधि सभाबाट विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड #LIVE



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत लिइरहेका छन् । नेपाली कांग्रेस लगायतका दलहरुसँगको गठबन्धन छाडेर नेकपा एमाले, रास्वपा लगायतका पाँच दलसँग गठबन्धन गरेका प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् ।

https://www.facebook.com/clickmandu/videos/329536466286977

Publish on: