काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्दै छन् । प्रधानमन्त्री-सांसद प्रश्नोत्तर कार्यक्रममा उनले सांसदहरुको प्रश्नको जवाफ दिन लागेका हुन् ।
नयाँ गठबन्धन बनेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलहरुले सहकारी प्रकरणमा मुछिएका रवि लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै प्रधानमन्त्रीको जवाफ मागिरहेको छ ।
SHARE YOUR THOUGHTS