![](https://internal.appharu.com/wp-content/uploads/2024/03/deepak-karki.jpeg)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपाका सांसद दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री नियुक्त गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले कार्कीलाई राज्यमन्त्रीमा नियुक्त गरेपछि आजै सपथ गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारमा कार्कीलाई प्रधानमन्त्री दाहालले पद तथा गोपनीयताको सपथ गराएका हुन् । जसपाले यसअघि नै धनुषा १ बाट निर्वाचित कार्कीलाई राज्यमन्त्री बनाउने निर्णय गरेको थियो ।
SHARE YOUR THOUGHTS