![](https://internal.appharu.com/wp-content/uploads/2024/04/IMG_5465.jpeg)
काठमाडौं । काठमाडौंको कलंकीस्थित भाटभटेनीमा आगलागी भएको छ ।
भाटभटेनी सुपरमार्केटको जेनेरेट राख्ने ठाउँमा शुक्रबार साँझ आगलागी भएको हो ।
अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको ।
दमकलको सहयोगले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।
SHARE YOUR THOUGHTS