काठमाडौं । जागिर गर्नेका लागि बैंक आकर्षक क्षेत्र हो । कतिपय अवस्थामा जागिरेहरु यसलाई ग्ल्यामरको क्षेत्र पनि भन्छन् । यसो हुनुमा बैंकिङ क्षेत्रमा काम गर्ने कर्मचारीले पाउने तलब, भत्ता तथा राम्रो बोनस नै हो । त्यसैले प्रत्येक वर्ष बैंकमा काम गर्ने कर्मचारीहरुले पाउने तलब तथा बोनसमा धेरैको रुचि समेत हुन्छ । त्यसमाथि प्रमुख कार्यकारी अधिकृतको…