काठमाडौं । नागरिक लगानी कोषको ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८०/८१ को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याएको प्रस्तावित १३ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांस (कर सहित) स्वीकृत गरेको हो । त्यसैगरी आव २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल…