ललितपुर। विश्व सम्पदा विदवसको अवसरमा बिहीबार ‘हेरिटेज वाक’ गरिएको छ ।
ललितपुर चेम्बर अफ कमर्सको सहकार्यमा बिहीबार दिउँसो १ बजेदेखि पाटनढोकाबाट कार्यक्रम सुरुभएको हो ।
कार्यक्रममा मनिषलाल श्रेष्ठले तयार पारेको १३ सय ३६मिटरको डोरि प्रस्तुत गरिएको थियो ।
कलाकार श्रेष्ठले आफ्नो ‘प्रोजेक्ट १३३६’ नामक प्रतिस्थापन कला समुद्री सतहबाट १३ सय ३६ मिटरको उचाइमा रहेको काठमाडौँलाई केन्द्रमा राखेर कलाको अवधारणा बनेको हो ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी
SHARE YOUR THOUGHTS