![](https://internal.appharu.com/wp-content/uploads/2024/04/mantriprarisad-baithak.png)
काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवको जिम्मा मधुकुमार मरासिनीलाई दिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीलाई अर्थ मन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णय गरेको हो । अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुस्करलाई सरकारले प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ ।
वैशाख ६ र १० गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २९ निर्णय गरेको छ ।
SHARE YOUR THOUGHTS