एक वर्षमा १४५६ अमेरिकी डलर कमाउँछन् नेपाली « Eglish Khabarhub

एक वर्षमा १४५६ अमेरिकी डलर कमाउँछन् नेपाली


१८ बैशाख २०८१, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपालको प्रतिव्यक्ति आय १४५६ अमेरिकी डलर पुगेको छ । गत वर्षको अन्त्यसम्म नेपालको १४१० अमेरिकी डलर रहेको प्रतिव्यक्ति आय देशको अर्थतन्त्र ३.८४ प्रतिशतले विस्तार भएसँगै ४६ डलरले बढेको हो ।

आजको विनिमय दरअनुसार हरेक नेपालीले १ वर्षमा १ लाख ९४ हजार २६ रूपैयाँ ५६ पैसा कमाउने गरेको देखिन्छ ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार ००:००  ४ : ५६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping