![](https://internal.appharu.com/wp-content/uploads/2022/09/sandeep-768x620.png)
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ ।
सन्दीपको मुद्दा पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा परेको थियो । तर मुद्दा हेर्न नमिल्ने सूचीमा परेको हो ।
यससँगै टी-२० विश्वकप क्रिकेटमा खेल्न जाने लामिछानेको सम्भावना सकिएको छ ।
SHARE YOUR THOUGHTS