![](https://internal.appharu.com/wp-content/uploads/2017/09/arrest.jpg)
काठमाडौं । करिब एक करोड नगदसहित दुई जना हुन्डी कारोबारी काठमाडौंको दरबारमार्गबाट पक्राउ परेका छन् ।
प्रहरीले ९८ लाख रुपैयाँ नगदसहित हुन्डी कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
आजै दुवै जनालाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताइएको छ ।
SHARE YOUR THOUGHTS