काठमाडौं । प्रतिनिधि सभाको बजेट अधिवेशनको पहिलो बैठक नै तनाबग्रस्त भएको छ ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन हुनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दलले बिरोध जनाएपछि अवरुद्ध भएको छ ।
कांग्रेस सांसदहरुले सभामुख आशनको अगाडि पुगेर नाराबाजी गरेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
SHARE YOUR THOUGHTS