काठमाडौं । काठमाडौंको सुकेधारामा एक जनाको शव फेला परेको छ ।
सुकेधारा चोक नजिकैको नालामा मंगलबार बिहान पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
शवको पहिचनान भएनसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।