
काठमाडौं । सरकारले समुन्द्रमा चल्ने पानी जहाज नेपालमा दर्ता गर्ने व्यवस्था गर्ने भएको छ ।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गदै राष्ट्रपति रामचन्द्र पौडेलले समुन्द्रमा चल्ने पानी जहाज नेपालमा दर्ता हुने गरी कानुनी प्रबन्ध गरिने उद्घोष गरेका हुन् ।